दोलखाको कालिञ्चोक कुरी भ्यालीलाई स्वीजरल्याण्ड किन भनिन्छ ? हेर्नुहोस फोटो फिचर

 अनलाइनखबर पाटी     २८ माघ २०७५, सोमबार
मुलुकमा लगातार वर्षासँगै परेको हिमपातले उच्च पहाडी तथा हिमाली भूभागहरुमा भारी हिमपात भएको छ। यो सँगै हिउँ खेल्न जाने आन्तरिक पर्यटकहरुको संख्या बढेको छ।

दोलखाको कालिञ्चोक, शैलुङ, गौरीशंकर, खरिढुंगा, च्योर्दुङलगायत उच्च क्षेत्रमा हिउँपरेपछि ती ठाउँहरुमा हिउँ खेल्नकै लागि वर्षैपिच्छे काठमाडौं तथा अन्य ठाउँबाट दोलखामा आन्तरिक पर्यटकहरुको भीड लाग्ने गर्छ।

कालिञ्चोक भगवती थान निकट कुरीका होटलहरू हिउँले सेताम्ये भएका छन्। हिउँले कालिञ्चोकको कुरी भ्यालीलाई स्वीजरल्याण्ड जस्तै देख्न सकिन्छ । हेर्नुहोस फोटो फिचर—-

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट