नागदह सडकलाई कालोपत्रे गरि व्यबसायिकरुपमा ¥याप्mटिङक संचालन गर्ने कमला बस्नेतको घोषणा

 अनलाइनखबर पाटी     २२ जेष्ठ २०७९, आईतवार

दीपशंकर चौलागाई
ऐतिहासिक महत्व बोकेको दोलखा शहर देखी नागदह सम्मको सडकलाई कालोपत्रे गरि ¥याप्mटिङको लागी आन्तरिक तथा बाह्य पर्यटकको आमगनलाई सहज बनाउने कमला बस्नेतले घोषणा गरेकी छिन ।
भिमेश्वर नगरपालिका की पूर्व उपप्रमुख एवम नेकपा एमाले दोलखाबाट पूर्न उपप्रमुखको उम्मेदवार बनेकी बस्नेतले भिमेश्वर नगरपालिका २ को नागदगबाट उदयपुरको चतहरा सम्म सहजरुपमा ¥याप्mटिङक संचालन गर्न उधोगी ब्यवसायिलाई सम्म सहयोग पुराउने प्रतिबद्धता जाहेर गरेकी छिन ।
देउराली कालिञ्चोक ,देउराली पानी घाट र गोरिशंकर बालगृह देखी महांकाल मन्दिर सम्मको सडकको तत्काल कालो पत्रे गर्ने उनले प्रतिबद्धता जाहेर गरेकी छिन । जनताको माझ लोकप्रिय रहेकी बस्नेत पून निर्वाचित हुने शुभ संकेत देखीएको स्थानिय बुद्धिजिवि कुबेर थापाले बताए । थापाले भने पूर्व जनप्रतिनिधिहरुमा असल काम गरेकोले नेकपा एमालले पून उनलाई उम्ेदवार बनाएको हो ।

 

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *