नेपाल शिक्षक महासंघ भिमेश्वर नगर स्तरिय धर्ना
अनलाइनखबर पाटी २८ श्रावण २०८०, आईतवारश्रावण २७, दोलखा । नेपाल शिक्षक महासंघ भिमेश्वर नगर स्तरिय अधिकार र कर्तव्यकाे लागि शिक्षक एकताका लागि धर्ना दिएको छ ।
आईतवार ल दिउँसो नेपाल शिक्षक महासंघ केन्द्रको कार्यक्रम अनुसार धर्ना दिएको हो ।
धर्ना कार्यक्रममा यस क्षेत्रका सामुदायिक तथा सरकारी बिधालयका शिक्षकहरु तथा विद्यालय कर्मचारीको सहभागिता रहेको छ ।
महासंघ केन्द्रसँग सरकारले गरेको सहमती कार्यन्वयनको माग पुरा नगरेको भन्दै नेपाल शिक्षक महासंघ केन्द्रले आन्दोलनको कार्यक्रम अगाडी सारेको हो ।
Leave a Reply