शोभित उप्रेती – फागुन २, काठमाडौं । यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई जिम्मेवारीबाट हटाइएको छ । आन्दोलनका क्रममा बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४
शोभित उप्रेती – माघ २६ काठमाडौं । राज्यको महत्त्वपूर्ण क्षेत्र पूर्वाधार विकास पनि हो । यो क्षेत्रमा भएका जटिलताबारे नीति अनुसन्धान प्रतिष्ठानले पनि अध्ययन, अनुसन्धान गरिरहेको छ । यसका लागि प्रतिष्ठानमा आर्थिक विकास तथा पूर्वाधार नीति अनुसन्धान केन्द्रको व्यवस्था गरिएको छ । अहिलेसम्मका अध्ययनले पाँच/सात अन्तर सम्बन्धित कारणले ठूला पूर्वाधार आयोजना समयमै सम्पन्न नभएको पाइएको छ
शोभित उप्रेती – माघ २० दोलखा । दोलखा जिल्ला कालिन्चोक गाउपालिका वडा न ९ सुन्द्रावति कटुवा चौरमा भएको आगोलागिको घटना प्रति आफु दुखि भएको बताउदै नेपाली कांग्रेसका जिल्ला सभापति बर्मा लामाले अग्नि पिडितको लागि सहयोगको अपिल गरेका छन् । लामाले दोलखा कालिन्चोक ९ सुन्द्रावति कटुवा चौरमा भएको खवर पाउनसाथ सहयोगको अपिल गरेको बताएका छन् ।
शोभित उप्रेती- पुस-१४ दोलखा । बैंक तथा वित्तीय संस्थाहरूको व्याजदर ज्यादती विरुद् दोलखा उद्योग वाणिज्य संघ र दोलखा चेम्बर अफ कमर्शले सातदोबाटो चरिकोटमा नागरिकको हस्ताक्षर संकलन अभियान सूरू गरेकाछन । देशमा आर्थिक मन्दी छ , बैंकमा तरलता अभाव छ, बैंक व्याजदर अत्याधिक महंगो छ यति हुदाहुदै पनि नेपाल राष्ट्र बैंकको नितीले व्यवसायीहरु झन धरासायी हुने
असोज २८, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धनको बैठक बस्दा भएको खर्च नेपाली कांग्रेसले ब्यहोर्ने भएको छ । सरकारी निवासमा बैठक बस्दा राज्यको ढुकुटी प्रयोग भएको भन्दै आलोचना हुँदै आएको थियो । पछिल्लो समय तालमेलका लागि निरन्तर बैठक बालुवाटारमा बस्दै आएको थियो । कार्यसम्पादन समितिको बैठकमा महामन्त्री गगन थापाले कांग्रेसले खर्च बेहोर्नुपर्ने प्रस्ताव राखेका थिए