७ सय ५३ वटै स्थानीय तहका प्रमुखलाई कृषिमन्त्री भुसालको पत्र

काठमाडौं | कृषिमन्त्री घनश्याम भुसालले जग्गाको चक्लाबन्दी गरेर कृषि खेती सुरु गर्न आह्वान गर्दै गाउँपालिका तथा नगरपालिका प्रमुखलाई पत्र लेखेका छन्। यसरी बढी उत्पादन गर्न सकिने र वस्तुको बजार मूल्य पनि निश्चित गर्न सकिने हुँदा चक्लाबन्दीको योजनामा सहकार्य गर्न उनले स्थानीय सरकारलाई पत्र पठाएका हुन्। ७ सय ५३ वटै गाउँपालिका तथा नगरपालिका प्रमुखलाई पत्र लेखिएको

नेपालमा कोरोना परीक्षण तीव्र, नमुना संकलनका लागि बिहानै सुदूरपश्चिम उड्यो हेलिकोप्टर

संजय कोइराला – चैत्र २९, काठमाडौं |  कोरोना भाइरस (कोभिड-१९) संक्रमण पहिचान गर्न सरकारले नमुना (नाक/मुखको र्‍याल) संकलन तथा परीक्षणलाई तीव्र बनाएको छ। सबैभन्दा बढी ४ जना संक्रमित भेटिएको सुदूरपश्चिम प्रदेशका जिल्लामा सरकारले कोरोना परीक्षण अभियानलाई केन्द्रित गरेको छ। यसै क्रममा दार्चुला, बझाङलगायत तीन जिल्लामा नमुना संकलनका लागि आज (शनिबार) बिहानै धनगढीबाट हेलिकोप्टर गइसकेको इपिडिमियोलजी

सिरहामा राहत वितरणका विषयमा दोहोरो झडप, ८ घाइते, २ रिफर

सिरहाको  मिर्चैया नगरपालिकामा राहत वितरणको विषयलाई लिएर दुई पक्षबीच दोहोरो झडप भएको छ । मिर्चैया नगरपालिका २ मल्हनियाँस्थित सोमबार बेलुकी नगरपालिकाका मेयर श्रवण कुमार यादव र एक अर्को पक्षबीच झडप भएको हो । झडपमा एक वडाध्यसहित आठ जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर रहेका अर्का पक्षका अमोद यादवसहित २ जनालाई बिराटनगर रिफर गरिएको

हेल्लो सरकार, वारिको क्वारेन्टाइन रित्तै, पारि नेपाली नागरिक पाखा भित्तै ?

राजन उप्रेती – चैत्र २०, कञ्चनपुर | कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ गोवरियाका कृष्णदत्त भट्ट विगत चार दिनदेखि यहाँको सीमावर्ती भारतीय बजारवनबासामा रहेको शारदा माध्यमिक विद्यालयमा आश्रय लिइरहेका छन्। भारतको गाजिँयावादमा सवारी चालकका रुपमा मजदुरी गर्दै आएका उनी गड्डाचौकीको सीमा स्तम्भसम्ममा रोकिनुपर्‍यो। सुरक्षाकर्मीको रोकावटपछि वनबासातर्फ फर्किदै स्कुलमा बास बस्नु परिरहेको बताउँछन्। ‘माथिबाट आदेश आएपछि तपाईलाई घर आउन दिन्छौँ

कर्णाली महाेत्सवकाे तयारी पूरा, १० कराेडकाे काराेवार गर्ने अपेक्षा

सुशील खड्का सुर्खेत ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सञ्चालन हुन लागेको कर्णाली महोत्सव–२०७५ को तयारी पूरा गरिएको छ । सुर्खेत च्याम्बर अफ कमर्सको आयोजनामा सञ्चालन गरिन लागिएको महाेत्सवकाे सम्पूर्ण तयारी पूरा भएको हो । वीरेन्द्रनगर नगरपालिकादेखि दक्षिण मैदानमा सञ्चालन गरिन लागेको महोत्सवको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नेछन् । आज (शुक्रबार) दिउसो १२ बजे मंगलगढी