अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा द ट्रेल अफ द गॉड्स’ को आयोजनामा दाेलखामा हुने

दीपशंकर चाैलागाई दाेलखा १० मंसिर। दाेलखाकाे पवित्र धार्मिक स्थल कालिञ्चाेककाे कुरि देखि नागदह सम्म अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने भएको छ। हिमालयन एनिग्मा-द ट्रेल अफ द गॉड्स’ को आयोजना हुने मंसिर १२र १३मा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने छ।नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा प्रतियाेगिता हुन लागेकाे पत्रकार सम्मेलनमा आयाेजकले बताएकाछन । आयोजक

स्कटल्यान्डमाथि नेपालको सानदार ऐतिहासिक जित

असार-३०, काठमाडौं | तीव्र गतिका बलर आदिल आलम र सोमपाल कामी चम्केको दिन नेपालले आइसिसी विश्वकप लिग-२ मा बुधबार स्कटल्यान्डमाथि पाँच विकेटको ऐतिहासिक जित निकालेको छ। त्रिकोणात्मक शृंखलाका लागि स्कटल्यान्ड भ्रमणमा रहेको नेपालको लिग–२ मा यो आठौं जितसमेत हो। बलिङ चम्किँदा नेपालले पहिलोपटक कुनै पनि फरम्याटको क्रिकेटमा स्कटल्यान्डमाथि जित निकाल्यो। नेपालका लागि तीव्र गतिका बलरले

नेपाली महिला क्रिकेट टिमकी कप्तान रुबिना खेलको पूर्व तयारीमा

काठमाण्डौ | कोभिड १९ का कारण विश्व जगतनै सन्त्रासमा रहेको बेला नेपाली महिला क्रिकेट टिमको कप्तान रुबिना क्षेत्री निकट भविष्यमा हुने रास्ट्रिय तथा अन्तरास्ट्रिय क्रिकेट खेलका लागि आफुलाई स्वस्थ बनाउन उमंगका साथ् लागिरहेकी छिन | यतिबेला आफ्नो  जन्मथलो काकडभिट्टामा छिन। यो विषम परिस्थितिमा कोरोना कहरका कारण खेल क्षेत्र प्रभाभित भैरहेको बेला रुबिनाले खेलको अभ्यास गर्न

अनाथ बालबालिकाको खाध्यान संकट टार्दै – जिपि फाउण्डेसन दोलखा

शोभित उप्रेती – चैत्र २४, दोलखा | जिपि फाउण्डेसन नेपाल जिल्ला कार्यसमिती दोलखाले खाध्यान संकट परेपछि गौरिशंकर बालगृहका अनाथ बालबालिकालाई खाध्यान सयोग गरेको छ । कोराना भाइरसको संक्रमण बाट बच्न होम क्वाराइनटाइन रहेका दोलखाको गौरिशंकर बालगृहका अनाथ बालबालिकालाई खाध्यान संकट परेपछि बिभिन्न दाता जुटाइ जिपि फाउण्डेसन नेपाल दोलखाले खाध्यान सहयोग गरेको हो । २७  जना

राष्ट्रपतिको सल्लाह भोड्का पिउनु रोगसँग लड्नु

लन्डन, (एजेन्सी) | विश्वभरि महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको कारण विश्वका हरेक खेल स्थगित भएको स्थिति छ । यस्तो भयानक अवस्थामा पनि एउटा देशमा खेललाई जारी गरेको छ । बेलारसियन प्रिमियर लिग फुटबल चलेको छ । यसमा घरेलुसहित केही विदेशी समर्थकको समेत उपस्थित रहेका थिए । प्राय धेरैजसो युरोपियन देशहरुमा त्यहाँका नागरिक क्वारेन्टाइनमा बसिरहेका छन्