दोलखाली छोरो वरिष्ठ लोकगायक कुमार बस्नेत हिमालय लोकस्टार मेगा अडिसनको महाजज

शोभित उप्रेती  – माघ २४ काठमाडौं  । टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारमा आज (मंगलबार)देखि मेगा अडिसन सुरु हुँदैछ । दर्शकले यो एपिसोडदेखि वरिष्ठ लोकगायक कुमार बस्नेतलाई जजको रुपमा देख्न पाउनेछन् । उनी यो रियालिटी शोमा महाजजको रुपमा प्रस्तुत हुँदैछन् । मंगलबार र बुधबार प्रसारण हुने एपिसोडमा मेगा राउण्ड हुँदैछ । यो चरणमा डिजिटल अडिसनबाट छानिएकाबीच

दोलखामा फिल्म सिटीको स्थलगत अवलोकन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी

पुस १५ चरिकोट | दोलखा जिल्लाको भीमेश्वर नगरपालिका-८ स्थित लाकुरीडाँडामा निर्माण हुने भनिएको फिल्म सिटीको स्थलगत अवलोकन गर्न चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी  दोलखा आएका हुन् | फिल्म स्टुडियो स्थलको अवलोकन गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले  सरकारले दोलखाको भीमेश्वर नगरपालिका-८ स्थित लाकुरीडाँडामा प्रस्ताव गरेको अन्तर्राष्ट्रिय चलचित्र नगरीको निर्माण चाँडै सुरु गरिने  बताउनु

साउथ एसियन प्रतियोगितामा क्योकुशिन–सेईसिन कराँतेलाई १६ स्वर्ण

दीपशंकर चाैलागाई दाेलखा १७ असार। नेपाल क्योकुशिन सेईसिन काईकान कराँते संघको टोलीले नेपालको तर्फबाट सहभागी हुन भारतको चाल्सा, जल्पाईगुरी, पश्चिम बंगालमा ३ तिन दिनसम्म आयोजना भएको “११औं साउथ एसियन फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०२२” मा सहभागी भई आज स्वदेश फर्केको छ । संघको अध्यक्ष शिहान अशोक कुमार श्रेष्ठको नेतृत्वमा गएको उक्त टोलीले १६ वटा स्वर्ण, ७

प्रितम आचार्यको स्वरमा रहेको “म पागल सरि” भिडियो सार्बजनिक(भिडियो सहित)

काठमाडौँ | सानो उमेरमै सबैको मन जित्न सफल प्रसिद्ध गायक प्रितम आचार्य को स्वर ,लोकप्रिय संगीतकार तथा गायक शशि बिक्रम थापाको संगीत ,गीतकार प्रभाकर देव शर्माको शब्दमा रहेको ”म पागल सरि” गितको म्युजिक भिडियो अमेरिकामा एक कार्यक्रम बीच  लोकार्पण तथा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । मुकेश अधिकारी ,गोमा बास्कोटा ,निश्चल अधिकारी ,लिसा बास्तोला को

दोलखाली गायक मनोज कार्कीको ” यो शासन” सार्वजनिक

कार्तिक १, दोलखा । दोलखाली छोरा मनोज कार्कीले देशको समासामायिक बस्तु स्थितिलाई मध्येनजर गर्दै यो शासन बोलको गित बजारमा सार्वजानिक गरेका छन् | सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ