चन्द्र रोकाया – जेठ ७, धनगढी । बझाङ जिल्मालाको हिमाली भेगमा हिमपहिरोमा परेर बेपत्ता भएकामध्ये एक जनाको शव भेटिएको छ । जिल्लाको सुर्मा गाउँपालिका–३ घर भएकी यार्सागुम्बा संकलन गर्न गएकी रमादेवी भनिने रामकोइलादेवी बोहराको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) जागेश्वर भण्डारीले अनलाइनखबर पाटीलाई जानकारी दिए | डीएसपी जागेश्वरका अनुसार घटनास्थलतर्फ गएको
शोभित उप्रेती – बैशख २७ काठमाडौँ । नेपाल प्रहरीको विहानदेखि नै पूर्वगृहमन्त्री बालकृष्ण खाँडलाई पक्राउ गर्ने तयारी थियो । त्यसका लागि प्रहरीले विहानैदेखि नै रेकी गरिरहेको थियो । अन्तत: खाँड घरमै रहेको थाहा पाएपछी प्रहरीहरुले अपराध अनुसन्धान कार्यालयमा सम्पर्क गरे । अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक डा.मनोज केसी घटनास्थल पुग्दा खाँण आफ्नी श्रीमतीसँग भिडियो कलमा
शोभित उप्रेती – बैशाख २२, लुम्बिनी । २५६७औँ बुद्धजयन्तीको अवसरमा बुद्ध जन्मस्थल लुम्बिनी झकिझकाउ भएको छ । बुद्ध जयन्तीका अवसरमा आज बिहान लुम्बिनीमा बृहत् शान्ति र्याली निकालिएको छ । लुम्बिनी विकास कोषले बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८० को लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित विशिष्ट व्यक्तिलाई लुम्बिनीमा आमन्त्रण गरेर कार्यक्रमको आयोजना गरेको हो । औपचारिक समारोहअघि
बैशाख २२ काठमाडौं । सरकारमा जाने, नजाने भनेर राष्ट्रिय स्वतन्त्र पार्टीले शुक्रबार (आज) छलफल गर्दैैछ। साँझ ५ बजे पार्टी कार्यालय बसुन्धरामा बस्ने केन्द्रीय समिति र संसदीय दलको बैठकमा सरकारमा सहभागी हुने विषयबारे छलफल गर्ने कार्यसूची रहेको सहप्रवक्ता कविन्द्र बुर्लाकोटीले जानकारी दिए। ‘आजको बैठकमा सरकारसँग सम्बन्धित विषयमा छलफल हुन्छ,’ उनले सेतोपाटीसँग भने, ‘अरू कार्यसूची तय गरिएको
वैशाख २२, काठमाडौं । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७औं जयन्ती आज भगवान् विष्णुको नवौं अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको