प्रचण्ड नेतृत्वको सरकारसँग मिलेर काम गर्न तयार छौँ – भारतीय विदेश मन्त्रालय

पुनित कुमार – पुस १४ , काठमाडौं। भारतीय विदेश मन्त्रालयले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउँदै चुनावपछि बनेको नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाएको छ । बिहीबार आयोजित साप्ताहिक नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्ने बताएका हुन् । नेपालमा चुनावपछि

प्रचण्ड शुक्रबार भारत भ्रमण जाँदै

असार-३०, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमणमा जाने भएका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार प्रचण्ड भाजपाले आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुने छन् । अन्य कार्यक्रमबारे भने सचिवालयले जानकारी दिएको छैन । तर, भ्रमणका क्रममा

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको शव फेला

न्यू जर्सीबाट हराई रहेका नेपाली विद्यार्थी अजय शाहको शव फेला परेको छ ।  गत जनवरी महिनादेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले प्राप्त गरेको जनाइएको छ। उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ । उनी गत जनवरी १८ देखि हराइरहेको उनका दाई शिव शाहले जानकारी गराएका थिए ।शाह विगत

रक्सी पिउन नपाएर मान्छेलाई टोक्ने बाँदरलाई आजीवन जेल सजाय

एजेन्सी । बाँदरलाई जन्मकैद दिइएको कहिल्यै सुन्नुभएको छ ! हो, छिमेकी भारतमा यस्तै भएको छ । कानपुर चिढियाघरमा त्यस्तो बाँदर छ, जो आजीवन जेलमा बस्नेछ । कालुवा नामको यस बाँदर मिर्जापुर जिल्लाको रैथाने हो । उसले मिर्जापुरमा टोकेका २ सय ५० व्यक्तिमध्ये एकजनाको मृत्यु भइसकेको छ । रिपोर्टअनुसार स्थानीय एक जड्याहाले यो बाँदरलाई पालेका थिए

आज इस्लाम धर्मावलम्बीले इद–उल–फित्र मनाउँदै

मुस्मिल समुदायको महान पर्व रमदान महिना सकिएको खुशियालीमा आज ‘इद–उल–फित्र’ मनाउँदै छन् । सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । मुस्लिम समुदायले यो रमदान महिनाभरि कठोर ब्रत बस्ने गरेका छन् । एक महिनासम्म लामो ब्रत बसेपछि इद–उल–फित्र पर्व मनाउने गरिएको छ । हिजरी संवतको रमदान महिना इस्लाम धर्मावलम्बीको सौब्बाल महिनाको पहिलो तारिखका दिन ईद मनाउने