रौतहटमा गोली हानी पुजारी साहको हत्या

रौतहट | रौतहटमा गोली हानी हत्या गरिएका पुजारीको शव उठाउने तयारी भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुासर बुधबार राति अन्दाजी ९ बजेतिर रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई गोली हानिएको हो। ‘अहिले हामी कुकुरसहितको टोली लिएर घटनास्थलमा छौं,’ डीएसपी श्रेष्ठले बिहीबार बिहान साढे १० बजेतिर

उपत्यका बाहेकका जिल्लाकाे पास रद्द – राति काठमाडौं छिर्न निषेध

साउन १५, काठमाडाैं | देशका विभिन्न स्थानका नाका भएर काठमाडौं आउने यात्रु कोरोना संक्रमण भेटिने क्रम बढ्न थालेपछि सरकारले अत्यावश्यक सेवा र ढुवानीबाहेक सबै बन्द गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले आज सूचना जारी गरेको सूचनामा यसबारे उल्लेख छ।  साथै आजैदेखि लागु हुनेगरी बिहान ७ देखि बेलुका ७ बजेसम्म काठमाडौं उपत्यका प्रवेश नाकामा पूर्ण प्रतिबन्ध

भारतीय नाकाबाट भित्रिएका ४ हजारलाई परीक्षण नै नगरी स्थानीय तहमा पठाइयो

धनगडी | कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासमा गरिएको लकडाउनबीच कामको सिलसिलामा भारतमा रहेका नेपाली नागरिक त्यहाँबाट धमाधम घर फर्किन थालेका छन्। पछिल्लो केही दिन यता कञ्चनपुर र कैलालीका नाकाबाट चार हजार बढी नागरिकको उद्धार गरिएको छ। कैलालीको गौरीफन्टा नाकाबाट चार दिनको अवधिमा साढे तीन हजारभन्दा बढी नेपाली नागरिकको उद्धार गरिएको हेल्थ डेस्कका इन्चार्ज दिनेश ठकुल्लाले

प्रदेश १ का संयोजक बालिका बलात्कारको आरोपमा पक्राउ

प्रकाश आलेमगर जेष्ठ ८ धरान | बलात्कारको आरोपमा धरान–१५ का श्री सुब्बा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय धरानका अनुसार उनी धरानमै लुकेर बसिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् । संघीय समाजवादी पार्टीको भातृ संस्था समाजवादी युवा संघको प्रदेश १ संयोजकसमेत रहेका श्रीले ८ वर्षीया बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । सुब्बाले

के तपाईंको मोबाइलमा पैसा सकियो ? यसरी नेपाल टेलिकमले निःशुल्क सेवा दिँदैछ

काठमाडौ – नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई आफन्तसँग सम्पर्क गर्न नपाएका करीब दुई लाखभन्दा बढी सिम प्रयोगकर्ताले आज राति १२ बजेबाट निःशुल्क सेवा लिन सक्ने भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा ब्यालेन्स न्यून भएर कल गर्न असमर्थ नम्बरका लागि जिरो ब्यालेन्स प्याकेज उपलब्ध गराएर उक्त सेवा लिन