श्रीमद् देवी भागवत महापुराणमा ११ लाख ४८ हजार ४ सय ५२ रुपैयाँ खर्च

श्रीमद् देवी भागवत महापुराणमा ११ लाख ४८ हजार ४ सय ५२ रुपैयाँ खर्च दीपशंकर चाैलागाई दाेलखा १२ मंसिर । पर्यटकीय नगरी चरिकोटमा गत असोज महिनामा लगाइएको श्रीमद् देवी भागवत महापुराणको खर्च विवरण संचालक समितिले अाज सार्वजनिक गरेकाेछ । ३लाख १७ हजार ९ सय ८रुपैयाँ रकम बचत गर्दै श्रीमद् देवी भागवत महापुराण समापन गरेको खर्च विवरण

अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा द ट्रेल अफ द गॉड्स’ को आयोजनामा दाेलखामा हुने

दीपशंकर चाैलागाई दाेलखा १० मंसिर। दाेलखाकाे पवित्र धार्मिक स्थल कालिञ्चाेककाे कुरि देखि नागदह सम्म अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने भएको छ। हिमालयन एनिग्मा-द ट्रेल अफ द गॉड्स’ को आयोजना हुने मंसिर १२र १३मा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने छ।नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा प्रतियाेगिता हुन लागेकाे पत्रकार सम्मेलनमा आयाेजकले बताएकाछन । आयोजक

डम्बरकुमारी भण्डारीको नेतृत्वमा “रामेछाप महिला उद्यमी संघ”

शोभित उप्रेती -माघ २८ खिम्ती, रामेछाप । रामेछाप जिल्लामा उद्योगि तथा व्यावसायिक महिलाहरुको “रामेछाप महिला उद्यमी संघ” को दाेस्राे जिल्ला अधिवेशन सम्पन्न भएको छ । रामेछाप महिला उद्यमी संघको दाेस्राे जिल्ला अधिवेशनबाट श्री डम्बरकुमारी (नानू) भन्डारी चयन हुनुभएको छ । त्यसैगरी उपाध्यक्ष श्री तारादेवी थापा, महासचिव श्री संगिता श्रेष्ठ, सचिव गाेमाकुमारी श्रेष्ठ ´बाेध´ काेषाध्षक्ष श्री संगिता

कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतक

शोभित उप्रेती- माघ २, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् । नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।काफ्लेको निजि  सचिवालयका अनुसार वैठकमा ससदिय दल नेता बहादुरसिंह लामाले उनलाई मनोनित गरेको  अनलाइनखबर पाटीलाइ जानकारी दिए । काफ्ले प्रदेशसभामा दोलाखा

मेलुङ गाउँपालिकाले ३९ अपाङ्ग परिचयपत्र वितरण

कोपिला कार्की माघ-१, चरिकोट । दोलखा जिल्लाको मेलुङ गाउँपालिकाले ३९ जना अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्र वितरण गरेको छ । पालिकाले तीन दिन वडावडामा कार्यक्रम आयोजना गरी सो संख्यामा अपाङ्ग परिचयपत्र वितरण गरेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जय शिवाकोटीले ५ जनालाई क वर्ग, ५ जनालाई ख वर्ग, १९ जनालाई ग वर्ग र १० जनालाई घ