कांग्रेस र माओवादीबीच ‘खटपट’ किन, नयाँ सत्ता गठबन्धन बन्नेत हैन

फागुन १९, काठमाडौं ।  सरकारको नेतृत्वकर्ता नेकपा माओवादी र उसको प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस दुवैले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने अडान राखेपछि सत्ता गठबन्धन “भत्किन सक्ने” अनुमान गरिन थालेको छ। यद्यपि कांग्रेस र माओवादीका नेताहरू “राष्ट्रिय सभा अध्यक्षको निर्वाचनसम्बन्धी विषय”ले गठबन्धन सङ्कटमा नपर्ने र चाँडै शीर्ष नेताहरूबीच सहमति हुने दाबी गरेका छन्।कतिपयले सत्ता गठबन्धनभित्रको

पुर्व गृहमन्त्री खाणलाई के आधारमा छोडे न्यायाधीशले?

शोभित उप्रेती – कठमाण्डौ ।  अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई धरौटीमा छोड्न पाँच आधार लिएको छ। न्यायाधीश कृष्णराम कोइरालाले खाणलाई बिहीबार धरौटीमा छाड्नुपर्ने आदेश दिएको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले बताए। यसअघि दुई न्यायाधीशको इजलासमा राय बाझिएपछि आज कोइरालाको इजलासले उनको निवेदनमा सुनुवाइ

रास्ट्रपतिका उमेद्द्वार नेम्वाङ्लाइ भोटको खडेरी एमालेका नेता भोट माग्दै पुगे कारागार

शोभित उप्रेती – फागुन १९, काठमाडौं । नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरु गएका थिए । भेटमा आफूहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार

आफु मात्र जित्न माओबादी र काङ्ग्रेस कार्यकर्तालाइ घरमा नै बोलाएर पैसा दिएको हैन अध्यक्ष ज्यु? : सचिव हिरा थोकर

फागुन ११ दोलखा । नेकपा एमाले दोलखाका सचिव हिरा कुमार थोकरले अध्यक्ष नर बहादुर श्रेष्ठले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा आफुलाइ मात्र जिताउन माओबादी र काङ्ग्रेस कार्यकर्ता लाइ घरमा नै बोलाएर पैसा दिएको आरोप लगाएका छन । उनले आफुलाइ प्रदेशमा मात्र सहयोग गर्नका लागि एमाले र काङ्ग्रेसका नेताकार्यकर्तालाइ घरमा नै बोलाएर लाखौ डिल गरि अध्यक्ष तथा

कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतक

शोभित उप्रेती- माघ २, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता कुन्दनराज काफ्ले वाग्मती प्रदेशसभाको मुख्य सचेतकमा चयन भएका छन् । नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको वैठकले उनलाई मुख्य सचेतकको भूमिका प्रदान गरेको हो ।काफ्लेको निजि  सचिवालयका अनुसार वैठकमा ससदिय दल नेता बहादुरसिंह लामाले उनलाई मनोनित गरेको  अनलाइनखबर पाटीलाइ जानकारी दिए । काफ्ले प्रदेशसभामा दोलाखा