श्रीमद् देवी भागवत महापुराणमा ११ लाख ४८ हजार ४ सय ५२ रुपैयाँ खर्च दीपशंकर चाैलागाई दाेलखा १२ मंसिर । पर्यटकीय नगरी चरिकोटमा गत असोज महिनामा लगाइएको श्रीमद् देवी भागवत महापुराणको खर्च विवरण संचालक समितिले अाज सार्वजनिक गरेकाेछ । ३लाख १७ हजार ९ सय ८रुपैयाँ रकम बचत गर्दै श्रीमद् देवी भागवत महापुराण समापन गरेको खर्च विवरण
दीपशंकर चाैलागाई दाेलखा १० मंसिर। दाेलखाकाे पवित्र धार्मिक स्थल कालिञ्चाेककाे कुरि देखि नागदह सम्म अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने भएको छ। हिमालयन एनिग्मा-द ट्रेल अफ द गॉड्स’ को आयोजना हुने मंसिर १२र १३मा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता हुने छ।नेपाल पर्यटन बोर्डको प्रर्वद्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा प्रतियाेगिता हुन लागेकाे पत्रकार सम्मेलनमा आयाेजकले बताएकाछन । आयोजक
श्रावण २७, दोलखा । नेपाल शिक्षक महासंघ भिमेश्वर नगर स्तरिय अधिकार र कर्तव्यकाे लागि शिक्षक एकताका लागि धर्ना दिएको छ । आईतवार ल दिउँसो नेपाल शिक्षक महासंघ केन्द्रको कार्यक्रम अनुसार धर्ना दिएको हो । धर्ना कार्यक्रममा यस क्षेत्रका सामुदायिक तथा सरकारी बिधालयका शिक्षकहरु तथा विद्यालय कर्मचारीको सहभागिता रहेको छ । महासंघ केन्द्रसँग सरकारले गरेको सहमती कार्यन्वयनको
जेठ २७, काठमाडौं । शनिबार काठमाडौंको शान्तिवाटिकादेखि नारायणचौरसम्म गौरवयात्रा गरिएको छ । नेपाल क्वेयर युथ ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकले आफ्नो अधिकारको पक्षमा आवाज उठाएका थिए । विश्वभरि ईश्वी संवत्को जुन महिनालाई सीमान्तकृत यौन अभिमुखीकरण भएका व्यक्तिहरुले गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाउने गर्छन् । बिसौं शताब्दीको ६० को दशकमा
जेठ २७,जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासत फोडेर फरार भएका एक थुनुवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका-२ रमदैयाका २५ वर्षीय रोशन यादव छन् । उनलाई विशेष सुचनाको अधारमा आज बिहान साढे १० बजे भारत बिहारको सितामढी जिल्लाबाट दिदीको घर महोतरी औरही बजार आउँदै गरेको अवस्थामा पक्राउ गरेको धनुषाका प्रहरी