आफु मात्र जित्न माओबादी र काङ्ग्रेस कार्यकर्तालाइ घरमा नै बोलाएर पैसा दिएको हैन अध्यक्ष ज्यु? : सचिव हिरा थोकर

फागुन ११ दोलखा । नेकपा एमाले दोलखाका सचिव हिरा कुमार थोकरले अध्यक्ष नर बहादुर श्रेष्ठले प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा आफुलाइ मात्र जिताउन माओबादी र काङ्ग्रेस कार्यकर्ता लाइ घरमा नै बोलाएर पैसा दिएको आरोप लगाएका छन । उनले आफुलाइ प्रदेशमा मात्र सहयोग गर्नका लागि एमाले र काङ्ग्रेसका नेताकार्यकर्तालाइ घरमा नै बोलाएर लाखौ डिल गरि अध्यक्ष तथा

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन

असोज ३०, काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जानकारी दिए । ‘उहाँको छोराले बुवा खस्नुभयो भनेर फोन गर्नु भएको थियो, म अस्पताल जाँदैछु,’ प्रसाईंले अनलाइनखबरसँग भने ।

बागमती प्रदेशमा समानुपातिक तर्फकी बस्नेत बनिन सामाजिक विकास मन्त्री

शोभित उप्रेती – बैशाख १५ दोलखा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले मन्त्रिपरिषद् बुधबार विस्तार गरेका छन् ।मुख्यमन्त्री पौडेलले आज ३ मन्त्री र एक जना राज्यमन्त्री समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन । दोलखा घर भएकी सांसद सरस्वती बस्नेतलाई सामाजिक विकास मन्त्रीका नियुक्त गरिएको छ । दोलखा गौरिशंकर गाउँपालिका वडा नम्वर ५ सुरीमा जन्मनुभएकी  वस्नेत नेकपा

दोलखाको तरुण भेलालाई महामन्त्री कोइरालाले सम्बोधन गर्दै

शोभित उप्रेती – चैत्र १८ दोलखा | तरुण दल दोलखाले आयोजना गरेको जिल्ला स्तरीय तरुण भेलालाई नेपाली काँग्रेसका महामन्त्री डा. शशांक  कोइरालाले सम्बोधन गर्ने भएका छन | आगामी चैत्र २६ र  २७ गते हुने कार्यक्रममा दोलखाका नौ वटै स्थानीय तहका नपाली काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेखानिय उपस्थिति हुने छन र जसमध्ये करिब ५ सय भन्दा

दोलखामा रगतको अभावलाई मध्यनजर गर्दै नेबि संघ दोलखाले गर्यो रक्तदान कार्यक्रम

कार्तिक २९ दोलखा | दोलखाको सदरमुकाम चरिकोटमा नेपाली काँग्रेसको जिल्ला पार्टी कार्यालयमा नेपाल बिद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला कार्यसमिति दोलखाले तिहार, नेपाल संवत् र छठको अवसर पारेर आज रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।कार्यक्रममा सोह्र जनाले रक्तदान गरेका थिए ।कोरोनाका कारण दोलखामा रगतको अभाव भईरहेको र त्यसैलाई