दोलखाली गायक मनोज कार्कीको ” यो शासन” सार्वजनिक

कार्तिक १, दोलखा । दोलखाली छोरा मनोज कार्कीले देशको समासामायिक बस्तु स्थितिलाई मध्येनजर गर्दै यो शासन बोलको गित बजारमा सार्वजानिक गरेका छन् | सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ