समाचार

अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि फ्रान्सका साईकिलिष्ट केलियन ब्रोनलाई

दीपशंकर चाैलागाई दाेलखा १३ मंसिर । दोलखामा भएको अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि फ्रान्सका साईकिलिष्ट केलियन ब्रोनले जितेकाछन्। आज भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरे । कालिञ्चोक देखि नागदहसम्मको २६ किलोमिटर दूरी रहेको उक्त प्रतियोगितामा...

राजनीति

रास्ट्रपतिका उमेद्द्वार नेम्वाङ्लाइ भोटको खडेरी एमालेका नेता भोट माग्दै पुगे कारागार

 अनलाइनखबर पाटी     १९ फाल्गुन २०७९, शुक्रबार

शोभित उप्रेती – फागुन १९, काठमाडौं । नेकपा एमालेका नेताहरु डिल्लीबजार कारागार पुगेर रेशम चौधरीलाई भेटेका छन् । टीकापुर घटनामा जन्मकैदको सजाय काटिरहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक हुन् । चौधरीलाई भेट्न एमाले सचिव योगेश भट्टराई, नेताहरु कृष्णगोपाल श्रेष्ठ, भगवती चौधरी, ठाकुर गैरे लगायतका नेताहरु गएका थिए । भेटमा आफूहरुले राष्ट्रपति निर्वाचनमा आफ्नो दलका उम्मेदवार

आर्थिक खबर
 अनलाइनखबर पाटी     २८ श्रावण २०८०, आईतवार

श्रावण २७, दोलखा । नेपाल शिक्षक महासंघ भिमेश्वर नगर स्तरिय अधिकार र कर्तव्यकाे लागि शिक्षक एकताका लागि धर्ना दिएको छ । आईतवार ल दिउँसो नेपाल शिक्षक महासंघ केन्द्रको कार्यक्रम अनुसार धर्ना दिएको हो । धर्ना कार्यक्रममा यस क्षेत्रका सामुदायिक तथा... -विस्तृतमा...

मनोरञ्जन

काठमाडौंमा यौनिक तथा लैगिक अल्पसंख्यकको गौरवयात्रा – हेर्नुहोस तस्वीरहरु

जेठ २७, काठमाडौं । शनिबार काठमाडौंको शान्तिवाटिकादेखि नारायणचौरसम्म गौरवयात्रा गरिएको छ । नेपाल क्वेयर युथ ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा यौनिक तथा लैगिक अल्पसंख्यकले आफ्नो अधिकारको पक्षमा आवाज उठाएका थिए । विश्वभरि ईश्वी संवत्‌को जुन महिनालाई सीमान्तकृत यौन अभिमुखीकरण भएका व्यक्तिहरुले गौरव महिना (प्राइड मन्थ) का रूपमा मनाउने गर्छन् । बिसौं शताब्दीको ६० को दशकमा

खेलकुद
 अनलाइनखबर पाटी     १३ मंसिर २०८०, बुधबार

दीपशंकर चाैलागाई दाेलखा १३ मंसिर । दोलखामा भएको अन्तराष्ट्रिय माउण्टेन बाईक डाउनहिल मास रेस प्रतियोगिताको उपाधि फ्रान्सका साईकिलिष्ट केलियन ब्रोनले जितेकाछन्। आज भएको प्रतियोगितामा उनले प्रथम स्थान हासिल गरे । कालिञ्चोक देखि नागदहसम्मको २६ किलोमिटर दूरी रहेको उक्त प्रतियोगितामा ब्रोनले ५१ दशमलव ०६ मिनेटमा दुरी पार गरेका थिए । प्रथम भएका ब्रोनले नगद एक हजार -विस्तृतमा...

ओकेपाटी टि.भि.

  • जहाजमा चुरोट सल्काउने व्यक्ति प्रकाउ

  • आजको प्रमुख समाचार

  • कार्तिक १, दोलखा । दोलखाली छोरा मनोज कार्कीले देशको समासामायिक बस्तु स्थितिलाई मध्येनजर गर्दै यो शासन बोलको गित बजारमा सार्वजानिक गरेका छन् | सात सालमा सुरु भएकाे प्रजातन्त्रले लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा राजनीतिलाई जनसरोकारका विषयतर्फ लक्षित गर्ने दिशा अझै समातेकाे छैन । लोकतन्त्रले केही दिशा देखाएजस्तो गरेको छ । सार्वजनिक काल्पनिकीले लोकतान्त्रिक आदर्श अनुग्रहण गरेको छ । तर लोकतान्त्रिक मूल्य–मान्यतालाई नित्य बनाउने हेतुले संघसंस्था र समग्र प्रक्रिया निर्दिष्ट छैनन् ।लोकतन्त्रमा ‘लोक’ हराएको स्थिति छ ।  Capture3.JPG

    बिश्व यतिबेला कोरोनाको महामारी प्रकोपमा छ । यसको सामना नेपालले पनि गरिरहेको छ । कोरोनाका कारण नेपालमा पनि कयौं मानिसहरुले अकालमा ज्यान गुमाइरहेका छन भने दिन प्रतिदिन संक्रमितको संख्या पनि उत्तिकै बढिरहेको छ ।  अझ विशेषगरी काम गरेर खाने मजदुर बर्गहरु झनै पिडामा छन । पेट पाल्न पनि धौधौ भइरहेको छ । गरिब मजदुर बर्गहरुलाई बिचरा कसले, बुझिदिने उनिहरुको पिडा । गरिब किसानहरुको अवस्था पनि उस्तै छ । फेरि उता बिदेशमा नेपाली युबाहरुको पनि अबस्था उस्तै छ । यस्तै कथामा आधारित “यो शासन”  बोलको गीत सार्वजनिक भएको छ ।

    Capture 2.JPG मनोज कार्कीको शब्द ,संगीत तथा स्वर रहेको नयाँ  गीत ” यो शासन” सार्वजनिक भएको हाे । पर्सान परियारको एरेन्जमा रहेको गीतमा मनोज कार्कीको शब्द,संगीत तथा स्वर रहेको गीत जेसिका इन्टरटेनमेन्ट युट्युब मार्फत बजारमा सार्वजनिक भएको हो ।  उक्त गीतको भिडियोमा उत्सव कार्की,राजिव श्रेष्ठ,नरेन महर्जन,सुमित चौधरीको अभिनय गरेका भने  जनकराज अधिकारीको  छायांकन, नरोत्तम पाण्डेको सम्पादन र मनिस कार्कीको निर्देशन रहेको छ । 

    दोलखाली गायक मनोज कार्कीको ” यो शासन” सार्वजनिक

थप भिडियोहरु हेर्नका लागि........