अध्यादेश तयार हुँदै – मन्त्रिपरिषद बैठकद्धारा करिब १६ खर्बको बजेट स्वीकृत

 अनलाइनखबर पाटी     १५ जेष्ठ २०७८, शनिबार

जेठ १५ , काठमाडौं ।   भर्खरै सम्पन्न मन्त्रिपरिषद्को बैठकले आर्थिक बर्ष २०७८/७९ का निम्ति करिब १६ खर्ब रुपैयाँबराबरको बजेट पारित गरेको श्रोतले जानकारी दिएको छ ।
यो पूर्ण बजेट हो। मन्त्रिपरिषदले बजेट पारित गरेपछि लालमोहरका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पेश गरिएको छ । बजेट आजै ४ बजे अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अध्यादेशमार्फत पेश गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट