भाद्र -१५ , काठमाडौं । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ । आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । आइतबार ३ बजे डाकिएको केन्द्रीय
भाद्र – १५, काठमाडौं । संसदीय छानविन विशेष समितिमा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले गत शुक्रबार बयान दिए । सहकारीको करोडाँै रकम हिनामिना गरेको आरोप खेपिरहेका रविले उक्त बयानमा आफू निर्दोश रहेको दावी गरेका छन् । तर सहकारी ठगी प्रकरणमा रवि दोषी छन् वा छैनन् यसको निश्कर्ष संसदीय विशेष समितिले नै दिनेछ । रविले वयानमा
भाद्र १० , काठमाडौं । प्रहरीको ३० वर्षे सेवा अवधिबारे दिएको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेकोमा अदालतको अपहनामा किन कारबाही नगर्ने भनेर गृह मन्त्रालयले १५ दिनभित्र सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नु पर्नेछ । तर त्यसभन्दा ३० वर्ष सेवा अवधिका कारण अवकाश पाउन लागेका ९० भन्दा धेरै अधिकृतलाई घर नपठाउन दिएको अन्तरिम आदेशविरुद्ध पुनरावलोकन निवेदन दिने
भाद्र-१०, कञ्चनपुर — सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ। प्रमुख चाड गौरा पर्व सोमबार धुमधामका साथ मनाइँदैछ । महिलाहरू ब्रत बसी गौरादेवी र महेश्वर (शिव) को प्रतिमालाई टाउकोमा राखेर हल्लोरी वाला भन्दै खेलाउँदै गौराघरदेखि मन्दिरसम्म पुग्छन् । उक्त गौरा र महेश्वरलाई पञ्चमीका दिन भिजाइएको बिरुडाले पूजा गरिन्छ । अष्टमीको अघिल्लो दिन
भाद्र -१०, रामेछाप –रामेछाप जिल्लाको दोरम्बा शैलुङ्ग गाउँपालिका वडा नं ३ लेखर्कमा आइतबार बिहान गएको पहिरोमा परि बेपत्ता भएका ४ जना अझै फेला परेका छैनन् । पहिरोमा परेर एकै परिवारका ४ जना सहित ६ जनाको मृत्यु भएको थियो । आइतबार दिनभर प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहितको टोलीले खोजी कार्य जारी राख्दा समेत ४ जनालाई